कञ्चनपुर १ मा विना मगरलाई हराउँदै एमालेका तामाङ निर्वाचित

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङ निर्वाचित भएका छन । तामाङले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार बिना मगरलाई पाँच हजार पाँच सय ४६ मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन् । 

तामाङले २४ हजार ८ सय   सय  र मगरले १९ हजार तीन सय ४६ मत ल्याएकी छिन् । यस अघि ०७४ को निर्वाचनमा सहकर्मी रहेका तामाङ र मगर पाँच वर्षपछि मुख्य प्रतिस्पर्धीको राजनीतिमा आएका थिए । मगर पुर्वखानेपानीमन्त्री र तामाङ प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री हुन् । 
 

सुझावित समाचार