मोरङ ६ (क)मा माओवादीका जीवन आचार्य निर्वाचित

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङ ६ (१) बाट माओवादी केन्द्रका केन्द्रीयसदस्य जीवन आचार्य निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी रीता न्यौपानेलाई एक हजार ८८२ मतले पराजित गर्दै आचार्य विजयी भएका हुन् । 

आचार्यले १९ हजार ४ सय ५४ र न्यौपाले १७ हजार ५७२ मत प्राप्त गरे । ०७४ को निर्वाचनमा आचार्य यही क्षेत्रमा पराजित भएका थिए ।  
 

सुझावित समाचार