पृथ्वीसुब्बाको अग्रता कायमै, देव गुरुङ पछ्याउँदै

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङले मतान्तर बढाउँदै लगेका छन् । उनी निकटतम प्रतिस्पर्धी माओवादीका देवप्रसाद गुरुङभन्द दुई हजार ७९ मतले अघि छन् । 

८० हजार नाै सय १७ मत खसेकोमा ६९ हजार ३५ मतगणना भइसकेकाे छ । पृथ्वीसब्बाले २९ हजार ८१८ मत प्राप्त गर्दा देवप्रसादले २७ हजार ७३९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले सात हजार ५०४ मत प्राप्त गरेका छन् । 

सुझावित समाचार