ताप्लेजुङमा माओवादीको अग्रता, पछ्याउँदै एमाले

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

ताप्लेजुङमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका उम्मेदार खेलप्रसाद बुढाथोकीले १६ हजार ८ सय ६१ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराईले १६ हजार ६ सय २७ मत प्राप्त गरेका छन् । 
 

सुझावित समाचार