रसुवामा मोहन आचार्यलाई साढे ६ हजार मतकाे अग्रता

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

रसुवामा मोहन आचार्यले साढे ६ हजार भन्दा बढी मतले अग्रता कायम राखेका छन्। 

गठबन्धनबाट उम्मेदवार कांग्रेसका आचार्य नेकपा एमालेका छोवाङ तेन्जिन तामाङ भन्दा ६ हजार ६ सय ८२ मतले अग्रता कायम राखेका हुन्।

पछिल्लो मतपरिणाम अनुसार १९८१५ मत गणना गर्दा आचार्यले १२७४० मत प्राप्त गरेका छन्। आचार्यका निकटम् प्रतिद्धन्द्धी तामाङले ६०५८ मत प्राप्त गरेका छन्। मतगणनाको सुरुवातीदेखिनै आचार्यले फराकिलो मतले अग्रता लिइरहेका छन्।

सुझावित समाचार