सुजाता कोइराला चार सय मतले पछाडि

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङ २ का उम्मेदवार  सुजता कोइराला निकटतम प्रतिद्धवन्दीभन्दा तीन सय ७२ मतले पछि परेकी छिन्। 

उनले दुई हजार तीन सय २८ मत ल्याउँदा उनको प्रतिष्पर्दी  ऋषिकेश पोखरेलले दुई हजार सात सय मत ल्याएका छन्। पूर्वपरराष्ट्रमन्त्री रहेकी कोइराला सत्तारुढ गठबन्धनको तर्फबाट चुनावी मैदानमा छिन्। 

गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला उनी बिना बिभागिय मन्त्री समेत भएकी थिइन् ।

सुझावित समाचार