सिराहा क्षेत्र नम्बर २ मा सत्ता गठबनधनबाट नेपाली कांग्रेसकी चित्रलेखा यादवले एक सय ४७ मतले अग्रता कायम गरेकी छन् ।
क्षेत्र नम्बर २ स्थित कार्यालयका सूचना अधिकारी कृष्णकमार महतोका अनुसार मंगलबार बिहान साढे ७ बेजेसम्मको मत परिणाम अनुसार कांग्रेसकी यादवले ९९३, जसपाका राजकिशोर यादवले ८४६, जनमतका विनोदकुमार यादवले ५७९ मत ल्याएका छन् ।