रसुवामा कांग्रेसका मोहन आचार्य २५४६ मतले अगाडि

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

रसुवामा मोहन आचार्यको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार १० हजार एक सय मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोहन आचार्यले ६ हजार ९७ मत प्राप्त गरेका छन् ।

आचार्यका प्रतिद्धन्द्धी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले तीन  हजार पाँच सय ५१ मत प्राप्त गरेका छन् । आचार्य तामाङ भन्दा दुई हजार पाँच सय ४६ मतले अगाडि छन् ।
 

सुझावित समाचार