सल्यानमा प्रकाश ज्वाला दोब्बर मतले अगाडि, एमाले तेस्रो स्थानमा

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

सल्यानमा एकिकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला दोब्बर मतले अग्रस्थानमा छन् । पछिल्लो मतपरिणामअनुसार ज्वालाले ८ हजार नौ सय सात मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेन्द्र बहादुर शाहले चार हजार एक सय ६७ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका राजेन्द्र वीर रायले दुई हजार चार सय १८ मत प्राप्त गरेका छन् । 

सुझावित समाचार