रुपन्देही २ मा स्वतन्त्र पार्टीको अग्रता कायमै

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता कायम राखेको छ ।

६ हजार ६२ मत गणना हुँदा स्वतन्त्र पार्टीका उम्मेदवारले दुई हजार दुई सय ४४ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले एक हजार नौ सय ४४ मतसहित पछ्याइरहेका छन् । 

सुझावित समाचार