काठमाडौंमा कांग्रेसले खोल्यो खाता

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

कांग्रेसले काठमाडौंमा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह विजयी भएसँगै कांग्रेसले काठमाडौंमा खाता खोलेको हो । 

सिंहले जम्मा एक सय २९ मतले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरे । 

सुझावित समाचार