प्रतिनिधिसभामा एमालेले खोल्यो खाता

मंगलबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

एमालेले प्रतिनिधिसभा सदस्यतर्फ एमालेले खाता खोलेको छ । ललितपुर २ बाट उम्मेदवार बनेका एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । महर्जनले १५ हजार २५ ल्याए । 

उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार ८८६, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले आठ हजार ६६६, एकीकृत समाजवादीका कृष्णलाल महर्जनले आठ हजार २६४ र राप्रपाका रघुवरराज थापाले ६ हजार ६४६ मत ल्याए । 

सुझावित समाचार