प्रचण्डको निर्वाचन क्षेत्रमा मतगणना सुरु

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

गोरखा २ मा मतगणना सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा २ मा मतगणना अहिले सुरु भएको हो। 

गोरखाका हिमाली पालिकाबाट मतपेटिका ल्याउन ढिलो भएका कारण मतगणना ढिलो गरी सुरु भएको हो। बारपाक सुलिकोट, सिरानचोक र अजिरकोटको मतपेटिका खाेलिएकाे छ। 

सुझावित समाचार