डडेल्धुरामा देउवा र मल्लबीच टक्कर : ६ मतले देउवा अगाडि, सागर ढकाल तेस्रो स्थानमा

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झिनो मतले अगाडि छन् ।

एक सय ११ मत गणना हुँदा देउवाले ४८ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत ल्याएका छन् भने राप्रपाका गोविन्द कठायतले ४ मत प्राप्त गरेका छन् । 
 

सुझावित समाचार