दाङ-३ मा कोमलले लिइन् अग्रता, पछ्याउँदै कांग्रेस

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

दाङ क्षेत्र नम्बर ३ मा ३०६ गणना हुँदा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छिन्। 

एमाले उम्मेदवार वलीले १२८ मत पाएकी छिन् भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार दीपक गिरीले ११३ मत पाएका छन्। 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ३८ मत पाएका छन्।

See More On

सुझावित समाचार