कञ्चनपुर ३ मा मतगणना सुुरु

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत ताराप्रसाद शर्माका अनुसार जिल्ला समन्वय समितिको हलमा प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको हो ।

यहाँ ९७ हजार ८२२ मध्ये ५७ हजार ९५५ मत खसेको थियो । क्षेत्र नम्बर १ मा दिउँसो ३ बजे र २ मा दिउँसो २ बजेबाट मतगणना सुरु हुने जनाइएको छ ।

सुझावित समाचार