परराष्ट्रमन्त्री खड्काले गरे मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले उदयपुरबाट मतदान गरेका छन् । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का उम्मेदवारसमेत रहेका खड्काले आईतबार त्रियुगा नगरपालिका–८ मा रहेको जनताको आधारभूत विद्यालय झोराबाट मतदान गरेका हुन् ।

मतदान गर्दै उनले मतदानको लागि मतदाता उत्साहित भएको बताए ।  उदयपुरमा जम्मा दुई लाख २८ हजार मतदाता रहेका छन् ।  
 

See More On

सुझावित समाचार