किरियापुत्रीले गरे मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

मकवानपुरमा किरियापुत्रीले मतदान गरेका छन् । 

मकवानपुरको मनहरी गाउँपालिका– ४ पशुपतिनाथ मावी मतदान केन्द्रमा एकाघरका तीन किरियापुत्रीले मतदान गरेका हुन् । 

सुझावित समाचार