भुसालले ललितपुरकाे राजतीर्थ केन्द्रबाट हालिन् भाेट

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी गरेकी छन्। 

उनी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुन्। सो अवसरमा उनले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमूनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गरिन्। 

सुझावित समाचार