सिराहामा उत्साहजनक रूपमा मतदान (फोटोफिचर)

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण
सिराहामा उत्साहजनक रूपमा मतदान (फोटोफिचर)

सिराहाको चन्द्र माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्दै मतदाताहरू । यस केन्द्रमा २ हजार १६ मतदाता छन् । तस्बिर : सुरेन्द्रकुमार कामती/नयाँ पत्रिका

सिराहामा उत्साहजनक रूपमा मतदान भइरहेको छ । 

प्रतिनिधिसभाको चार तथा प्रदेश सभाका आठ निर्वाचन क्षेत्र रहेको सिराहामा सबै मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको प्रमुख निर्वाचन अधिकृतले जानकारी दिएका छन् । 

सुझावित समाचार