काठमाडौं १ ले मतपेटिकासहित निर्वाचन सामग्री बुझ्यो (फोटोफिचर)

बिहिबार, १ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं क्षेत्र नम्बर १ ले मतपेटिकासहितको निर्वाचन सामग्री बुझेको छ । संसद् सचिवालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले १ नम्बर क्षेत्रका लागि चाहिने साम्रगी पठाएको हो । 

सुझावित समाचार