अञ्जनको गोलमा नेपालको अग्रता

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण
अञ्जनको गोलमा नेपालको अग्रता

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता कायम गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ८३औँ मिनेटमा अञ्जन विष्टको गोलमा नेपालले अग्रता लिएको हो। 

सुरुदेखि नै आक्रामक फुटबल खेले पनि नेपालले पटक-पटकको प्रयासमा ८३औँ मिनेटमा गोल निकालेको हो। फ्रिकिकमा उत्कृष्ट फिनिसिङ गर्दै अञ्जनले नेपाललाई अग्रता दिलाए। 

सुझावित समाचार