अञ्जनको गोलमा नेपालको अग्रता

अञ्जनको गोलमा नेपालको अग्रता

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता कायम गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ८३औँ मिनेटमा अञ्जन विष्टको गोलमा नेपालले अग्रता लिएको…