दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ। बुधबार कीर्तिपुरकाे टियू क्रिकेट मैदानमा भएको खेलमा युएईलाई नेपालले तीन विकेटले हराएको हो।
यससँगै नेपाल र युएईबीचको तेस्रो खेल शुक्रबार हुने भएको छ।
युएईलाई हराउँदै नेपाल विजयी
नेपाल दोस्रोपटक एसिया कपमा छनोट
३ हप्ता अघि
सुझावित समाचार
लिटल फ्लावर प्राइड लिग : अनिरुद्र, घोडाघोडी र ऐश्वर्य विजयी
धनगढी/ धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी १०औँ संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिगअन्तर्गत सोमबार भएका खेलमा अनिरुद्र जिड…
दसौँ राष्ट्रिय खेलकुद : ३२ मध्ये २० खेल सुर्खेतमा
आगामी १६ देखि २७ मंसिरसम्म कर्णालीमा हुने प्रतियोगिताका लागि ३२ खेलका लागि खेलस्थल छनोट
आइसिसी विश्वकप लिग २ : ओमानमा अन्तिम सिरिज खेल्दै नेपाल
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसिसी विश्वकप लिग २ को अन्तिम सिरिज ओमानमा खेल्दै छ । ओमानमा आगामी सातादेखि लिग सुरु ह…
कतारमा भेट्ने वाचा गर्दै सकियो २०औँ एसियाड
चार वर्षपछि कतारको दोहामा भेट्ने वाचासँगै जापानले तेस्रोपटक आयोजना गरेको २०औँ एसियाली खेलकुद (एसियाड) आइतबार सकिएको छ । …
लिटल फ्लावर प्राइड लिग : एरिस्टो, शुक्लाफाँटा र खप्तड इन्डोर विजयी
धनगढी/ धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी १०औँ संस्करणको लिटल फ्लावर प्राइड लिगअन्तर्गत आइतबार भएका खेलमा एरिस्टो मावि धनग…
विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौं/ आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृंखला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गर…