रुसी अधिकारीहरू युक्रेनको अर्को सहरबाट पनि पछि हटे

मंगलबार, २९ कार्तिक, २०७९
डिजिटल संस्करण

युक्रेनको खेरसन क्षेत्रको नोभा काखोभकामा रुसी अधिकारीहरू मंगलबार युक्रेनको एक सहरबाट पछि हटेको बताएका छन्। उनीहरू र युक्रेनी सेनाबीच गोली हानाहान भएको बताइएको छ।  

'नोभा काखोभका राज्य प्रशासनका कर्मचारीहरू, साथै राज्य र नगरपालिका संस्थाहरूले सहर छोडेका छन् र यस क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सारिएकाे छ,' मस्कोस्थित अधिकारीहरूले टेलिग्राममा भनेका छन्।  

सुझावित समाचार