सिजीले ल्यायो माइडिया ब्रान्डका जाडोका घरायसी सामग्री

मंगलबार, २९ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका जाडोका घरायसी सामग्रीहरू बजारमा ल्याएको छ ।

कम्पनीले माइडियाका पानी तताउने केटल, विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पिटिसी सेरामिक हिटरलगायतका जाडोका उपयुक्त घरायसी सामग्री बजारमा ल्याएको हो । माइडियाले प्रस्तुत गरेका घरायसी सामग्रीहरू गुणस्तरीय, भरपर्दो र समयअनुकूल रहेको कम्पनीको दाबी छ । 
 

सुझावित समाचार