मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २४ बिहीबार २o:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भुवन केसीलाई स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार २o:४५:oo

निर्वाचन आयोग चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ। 

प्रतिनिधिसभाका लागि कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोधेको हो। 

यस्तै, आयोगले उद्योगमन्त्री दिलेन्द्र बडूलगायत आठजनालाई स्पष्टीकरण सोधेको छ। गोकुलेश्वर उच्च माविमा निर्वाचन प्रचारको लागि निर्वाचनका चुनावी सभा आयोजना गरिएकोमा मन्त्री बडूलाई स्पष्टीकरण सोधेको हो।