मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Friday, 11 July, 2025
२o७९ कार्तिक १७ बिहीबार १७:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर महानगरमा निमोनियाविरुद्धको खोप कार्यक्रम स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार १७:o१:oo

ललितपुर महानगरपालिकामा सञ्चालित निमोनियाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। खोप मौज्दात नरहेकाले तत्काललाई कार्यक्रम स्थगित गरिएको महानगरपालिकाले जनाएको छ।

२८ असोजदेखि सार्वजनिक बिदाबाहेकका दिनमा महानगरमा स्थायी बसोबास गर्दै आएका ७० वर्षभन्दा माथिका व्यक्तिलाई उक्त खोप दिइँदै आएको थियो।