मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ६ बिहीबार १२:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वआइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १२:३o:oo

पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन्। खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण हमाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जसपाका नेता होरिलाल चौधरीलगायत एमाले प्रवेश गरेका हुन्।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेललगायतले प्रवेशीलाई स्वागत गरेका थिए। त्यस्तै, ०६४ मा सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेका छन्।