मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २ आइतबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २ आइतबार १६:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा नेतृ अमृता अग्रहरी एमाले प्रवेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार १६:२७:oo

जनता समाजवादी पार्टी (जसपा) की नेतृ तथा प्रतिनिधिसभाकी पूर्वसांसद अमृता अग्रहरी एमाले प्रवेश गरेकी छिन्।

अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसिरहेको केन्द्रीय सचिवालय बैठक पुगेर अग्रहरी एमाले प्रवेश गरेकी सचिव योगेश भट्टराईले जानकारी दिए। अग्रहरीलाई ओलीसहित एमाले पदाधिकारीहरूले स्वागत गरेका थिए।