१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २ आइतबार १३:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिनकुनेस्थित बागमती करिडोरको फुटपाथमा महानगरको डोजर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार १३:३८:oo

काठमाडौं महानगरपालिकाले तिनकुनेस्थित बागमती करिडोरको फुटपाथमा डोजर चलाएको छ। महानगरको नगर प्रहरी डोजरसहित पुगेर फुटपाथमा बनाएकाे संरचना हटाएकाे हो।

अधिवक्ता रत्नेश्वर शर्माले घरसँगै जोडेर फुटपाथमा बनाएका टहरो महानगरले भत्काएको छ। यसअघि शर्माले सर्वोच्चको स्टे अर्डर लिएर टहरो भत्काउन रोकेका थिए। तर, नक्सापास नभएको भन्दै महानगरले उक्त टहरोमा डोजर चलाएको हो।