मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १७ शनिबार
  • Saturday, 03 December, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २ आइतबार १३:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिनकुनेस्थित बागमती करिडोरको फुटपाथमा महानगरको डोजर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २ आइतबार १३:३८:००

काठमाडौं महानगरपालिकाले तिनकुनेस्थित बागमती करिडोरको फुटपाथमा डोजर चलाएको छ। महानगरको नगर प्रहरी डोजरसहित पुगेर फुटपाथमा बनाएकाे संरचना हटाएकाे हो।

अधिवक्ता रत्नेश्वर शर्माले घरसँगै जोडेर फुटपाथमा बनाएका टहरो महानगरले भत्काएको छ। यसअघि शर्माले सर्वोच्चको स्टे अर्डर लिएर टहरो भत्काउन रोकेका थिए। तर, नक्सापास नभएको भन्दै महानगरले उक्त टहरोमा डोजर चलाएको हो।