१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महानगरको टोली सुरज अर्केडमा (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:२४:oo

काठमाडौं महानगरपालिकाको टोलिले बसन्तपुर क्षेत्रका विभिन्न संरचनाहरुको अनुगमन गरिरहेको छ। अवैधानिक संरचना हटाउने क्रममा आज महानगरको टोलिले बसन्तपुर प्लाजा, ९९ मार्ट, विशाल बजार, सुरज अर्केड लगायतका क्षेत्रको अनुगमन गरेको छ।

अनधिकृत संरचना हटाउने क्रममा उक्त टोलीले सुरज अर्केडकाे बेसमेन्टमा सञ्चालित पसलहरू खाली गराउन व्यापारीहरूलाई समय दिएको छ। अर्केडमा बनाइएका अनधिकृत संरचना हटाउन महानगरले दुईवटा डोजर तयारी अवस्थामा राखेको छ।

तस्बिरहरू :

 

ad
ad