१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका दार्चुला
२o८१ बैशाख २२ शनिबार १७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दार्चुलामा प्रहरीले गर्‍यो गाँजा खेती नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:१८:oo

प्रहरीले दार्चुलामा गाँजा खेती नष्ट गरेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबाजमा मकैखेतीसँगै रहेको गाँजा खेती नष्ट गरेको हो।

मालिकार्जुन प्रहरी चौकीले स्थानीयको खेतमा लगाइएको पाँच सय बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बहादुर थापाले जानकारी दिए। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ।

ad
ad