Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १० शुक्रबार
  • Friday, 24 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ६ सोमबार १६:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदीप गिरिको सम्झनामा शाश्वतधाममा विशेष पूजा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ६ सोमबार १६:३०:००

कांग्रेस नेता प्रदीप गिरिको सम्झनामा सिजी शाश्वतधामस्थित एकाम्बरेश्वर महादेव मन्दिरमा विशेष पूजा आयोजना गरिएको छ। शनिबार निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको मुक्ति र वैकुण्ठवासको कामनासहित श्रीमदभागवतगीता पाठ र श्रद्धाञ्जली अर्पण गरिएको हो।

४६ ब्राह्मण सहभागी विशेष पूजामा कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी थिए। चौधरी स्वर्गीय नेता गिरिका निकट मित्र हुन्।