Skip This
सौर्य सिमेन्टले ‘एक पिल्लर मलाई’ योजना विस्तार गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सौर्य सिमेन्टले ‘एक पिल्लर मलाई’ योजना विस्तार गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o६:१५:oo

सौर्य सिमेन्टले मेची, कोसी, जनकपुर, सर्लाही र महोत्तरी जिल्लामा ‘एक पिल्लर मलाई’ योजना ल्याएको छ । पोखरा, चितवन, सिराहा, उदयपुर र सप्तरीमा अभियान सफल भएपछि कम्पनीले अभियान विस्तार गरेको हो । 

ग्राहकको सन्तुष्टि, बृहत् सहभागिता र उनीहरूको बढ्दो मागलाई सम्बोधन गर्दै अभियान विस्तार गरेको कम्पनीले जनाएको छ । योजनाअन्तर्गत कुनै पनि नयाँ आवासीय भवन निर्माण गर्दा सौर्य सिमेन्टका प्राविधिक प्रतिनिधिहरूद्वारा निर्माणस्थलमा नै गई सौर्य सिमेन्टको प्रयोग गरेर निःशुल्क एक पिल्लर निर्माण गरिदिने कम्पनीले जनाएको छ ।

एक सातापछि प्राविधिकले उक्त पिल्लरको निःशुल्क भारवहन क्षमता परीक्षण गरी त्यसको प्रमाणपत्र हस्तान्तरण गर्ने जनाइएको छ । सिराहाको मिर्चैयामा रहेको यो सिमेन्ट उद्योगले हाल ४३ र ५३ ग्रेडको ओपिसी र पिएससी सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ । यसको दैनिक ७० हजार बोरासहित तीन हजार पाँच सय मेट्रिकटन उत्पादन क्षमता रहेको जनाइएको छ । 

ad
ad