मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २६ बिहीबार ११:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विधायन व्यवस्थापन समितिको बैठक २ बजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २६ बिहीबार ११:२०:००

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा कारागार विधेयक, २०७६ का सम्बन्धमा सैद्धान्तिक  छलफल हुनेछ ।

बैठकमा छलफलका लागि गृहमन्त्री, गृहसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई बोलाइएको छ ।