Skip This
राजदूत शर्माद्वारा भारतीय विदेशसचिवसँग शिष्टाचार भेट
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १३ शुक्रबार १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजदूत शर्माद्वारा भारतीय विदेशसचिवसँग शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार १४:o५:oo

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेशसचिव विनयमोहन क्वात्रासँग साउथ ब्लकमा शुक्रबार शिष्टाचार भेट गरेका छन्। राजदूतका रूपमा डा. शर्माले भारतीय विदेशसचिवसँग गरेको यो पहिलो शिष्टाचार वार्ता हो।

भेटपछि ट्विट गर्दै राजदूत शर्माले द्विपक्षीय सहयोगलगायत सबै विषयमा समीक्षा गरेको बताए। उनले भनेका छन्, ‘हाम्रो भेटवार्ता उत्कृष्ट रह्यो। हामीले द्विपक्षीय सहयोगसँग सम्बन्धित विभिन्न विषयको समीक्षा गर्‍याैँ। दुवै पक्ष सबै क्षेत्रमा कायम रहेको बलियो सम्बन्धलाई अझ प्रगाढ बनाउन निकट रहेर काम गर्न सहमत भएका छौँ।’