निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ९ आइतबार
  • Sunday, 25 September, 2022
संजित परियार काठमाडाैं
२०७९ श्रावण ११ बुधबार १३:३९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मूल्यवृद्धिविरुद्ध थाल ठटाउँदै महिला सडकमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७९ श्रावण ११ बुधबार १३:३९:००

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मूल्यवृद्धिविरुद्ध थाल ठटाएर विरोध प्रदर्शन गरेकाे छ । प्रदर्शनमा सहभागी महिलाहरुले  काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकालेर भद्रकाली पुगेर कोणसभा गरेका थिए । प्रदर्शनमा सहभागी महिलाको हातमा थाल र चम्चा थियो । राप्रपाले मूल्यवृद्धिविरुद्ध देशैभर आन्दोलनको घोषणा गरेको छ । प्रदर्शनका केही तस्बिर :