१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Wednesday, 03 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ श्रावण ९ सोमबार १७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भारत लैजाँदै गरेको एक ट्रयाक्टर रक्सी बरामद

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार १७:o३:oo

भारततर्फ तस्करी गर्न लागेको एक ट्रयाक्टर रक्सी मोरङ प्रहरीले बरामद गरेको छ। मोरङको जहदा गाउँपालिका–१ कालाबन्जारबाट को १ त ५९१३ नम्बरको ट्रयाक्टरमा भारततर्फ लैजाँदै गरेको दिलवाले नामको १५० कार्टुन रक्सी आइतबार राति प्रहरीले बरामद गरेको हो।

ट्रयाक्टरचालक प्रहरीलाई देख्नासाथ फरार भएको मोरङ प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको रक्सी आवश्यक कारबाहीका लागी आन्तरिक राजस्व कार्यालय इटहरीमा पठाइएको छ।

भारतको बिहार राज्यमा प्रदेश सरकारले रक्सी बेचविखन र सेवनमा पूर्ण प्रतिबन्ध लगाएपछि नेपालमा उत्पादित रक्सीहरू भारत तस्करी हुँदै आएको छ।

ad
ad
ad
ad