१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २९ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २९ बुधबार १६:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेन साह आफैँ पुगे आगलागीस्थल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २९ बुधबार १६:o१:oo

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको एक गोदाममा भीषण आगलागी भएको छ । 

आगलागीको खबर सुनेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफैँ आगलागीस्थल पुगेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाको दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको छ । 

अग्नि नियन्त्रकहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तथा स्थानीय आगो नियन्त्रणमा जुटेका छन् । प्रहरीका अनुसार भृकुटीमण्डपमा रहेको ह्विलचेयर गोदाममा आगो लागेको छ । 

आगलागीको कारण खुल्न सकेको छैन ।