१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अमुल थापा काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

त्रिचन्द्र कलेज बचाउन माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४८:oo

त्रिचन्द्र क्याम्पसका विद्यार्थीले जीर्ण भएको भवन बचाउन माग गर्दै प्रदर्शन गरेका छन् ।  विद्यार्थीले शुक्रबार क्याम्पस बचाउन आग्रह गर्दै ‘सोलिडारिटी मार्च’ आयोजना गरेका हुन् । नेविसंघ त्रिचन्द्र क्याम्पस परिवारको आयोजनामा आज बिहान विद्यार्थीले ‘सोलिडारिटी मार्च’ आयोजना गरेका हुन् । 

विद्यार्थीले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । ‘इतिहास ढल्दै छ, सरकार मौन छ । कक्षाकोठा देऊ त्रिचन्द्र बचाऊ । प्रधानमन्त्रीज्यू तपाईंले पढेको कलेज कहिले बन्ने ?’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

 

 

 

 

ad
ad