निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २४ मंगलबार
  • Tuesday, 09 August, 2022
२०७९ असार १८ शनिबार ०९:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट एक महिला घाइते

Read Time : < 1 मिनेट
२०७९ असार १८ शनिबार ०९:४६:००

चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको खैरहनी नगरपालिका १३ सिम्रेनीकी ३२ वर्षीया बालिका गुरुङ बाघको आक्रमणबाट घाइते भएकी हुन् । 

कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।