बाघको आक्रमणबाट एक महिला घाइते

शनिबार, १८ असार, २०७९
डिजिटल संस्करण

चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको खैरहनी नगरपालिका १३ सिम्रेनीकी ३२ वर्षीया बालिका गुरुङ बाघको आक्रमणबाट घाइते भएकी हुन् । 

कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार