१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १८ शनिबार
  • Saturday, 05 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १८ शनिबार oo:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले बोलायो सचिवालय बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १८ शनिबार oo:५४:oo

आसन्न निर्वाचनलाई लिएर सत्तारुढ दलहरुले धमाधम बैठक गरिरहेका वेला प्रमुख प्रतिपक्षी दल एमालेले पनि आफ्नो सचिवालय बैठक बोलाएको छ । एमालेले आइतबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको हो । 
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा संघ र प्रदेशको आसन्न निर्वाचनको तयारी, राष्ट्रिय राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।