मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Friday, 11 April, 2025
तस्बिर : चेतन सापकाेटाकाे फेसबुकबाट
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १७ शुक्रबार ११:१९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार ११:१९:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटार पुगेका हुन्।

भेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिलगायत अन्य समसामयिक विषयमा छलफल भएको संगीतकार चेतन सापकोटाले फेसबुकमार्फत जानकारी दिएका छन्। ‘नेपाली राजनीतिका महानायक र नेपाली चलचित्रका महानायकबीच भेटघाट,’ उनले लेखेका छन्, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक चासो र चिन्ता। दुबै नायक प्रफुल्ल।’

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

छुटाउनुभयो की ?