निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २४ मंगलबार
  • Tuesday, 09 August, 2022
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ११ शनिबार १२:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धन बैठक : पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ११ शनिबार १२:५५:००

सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले यस्तो निर्णय गरेको हो। 

पाँचदलीय गठबन्धन समन्वय समिति संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौेडेलको संयोजकत्वमा बसेको बैठकले सरकारलाई पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति बनाएको हो।

बैठकमा सत्ता संयोजक पौडेलले मूल्य घटाउने प्रस्ताव गरेका थिए । सहमति अनुसार प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ कटौती गर्ने सरकारले निर्णय गरेको छ।