१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक नियुक्तिविरुद्धका रिटको सुनुवाइ आज हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५९:oo

संवैधानिक नियुक्तिविरुद्धका रिटमा आज सुनुवाइ हुँदै छ । इजलासमा कायममुकाय प्रधानन्यायाधीश  दीपककुमार कार्की र न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा छन् । 

अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेल, कीर्तिनाथ शर्मा पौडेलसमेत गरी चारवटै रिट छुट्टाछुट्टै दर्ता भएका थिए । अहिले चारवटै मुद्दा लगाउमा छन् । यी सबै अग्राधिकार प्राप्त रिट हुन् । 

पछिल्लोपटक ०७८ चैत ९ गते   दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की,  विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडाको इजलासबाट कारण देखाउ आदेश जारी भएको थियो ।

ad
ad