मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
संजित परियार काठमाडाैं
२०७९ असार ७ मंगलबार १०:२३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७९ असार ७ मंगलबार १०:२३:००

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । 

योग दिवसका अवसरमा मंगलबार काठमाडौंको भद्रकालीमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ सरकारी अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधनसमेत गरेका थिए ।  सैनिक मुख्यालय प्रांगणमा भएको कार्यक्रममा योगाभ्याससमेत गरिएको थियो । 

हेर्नुहोस् नयाँ पत्रिकाकर्मी संजित परियारले खिचेका केही योगाभ्यासका तस्बिर :