निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ ३ शुक्रबार
  • Friday, 19 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १५ आइतबार १७:५७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

साउनभित्र सिंहदरबार र तीन महिनाभित्र महानगर र उपमहानगरका कार्यालयबाट ग्यास सिलिन्डर विस्थापन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १५ आइतबार १७:५७:००

सरकारले क्रमस ग्यास सिलिन्डर विस्थापनको नीति लिएको छ। आर्थिक वर्ष ०७९/८० को आर्थिक वर्षको बजेटमार्फत सरकारले ‘एलपी ग्यास छोडौँ,विद्युतीय चुलो जोडौँ’ नीतिलाई अगाडि बढाएको हो। 

यसको कार्यान्वयनका लागि सरकारले साउन महिनाभित्र सिंहदरबारभित्रका कार्यालयलाई ग्यास सिलिन्डर विस्थापन गर्ने र तीन महिनाभित्र महानगरपालिका र उपमहानगरका कार्यालयबाट ग्यास सिलिन्डर विस्थापन गरिने जनाएको छ।