सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को वार्षिक बजेट आज संघीय संसदमा प्रस्तुत गर्दै छ। १५ जेठमा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री जनार्दन शर्माले केहीबेरमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।