१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७९ जेठ ३ मंगलबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

बर्दगाेरियाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा माओवादीका गिरी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार १७:४३:oo

कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्ण कुँवर विजयी भएका छन्। गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले हराउँदै कुँवर अध्यक्षमा विजयी भएका हुन्। 

कुँवर पाँच हजार ८४२ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कठरियाले चार हजार २५५ मत प्राप्त गरे। उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गणेशराज गिरी चार हजार ५६९ मत प्राप्त गरेर निर्वाचित भएका छन्। उनका निकटम प्रतिस्पर्धी एमाले इन्दु कठरियाले चार हजार २५५ मत पाइन्।
    
     

ad
ad
ad
ad